लन्डनमा नेपाल तरुण दलको ६५ औं स्थापना दिवस

एभरेस्ट गौतम । लन्डन । नेपाल तरुण दलको ६५औं स्थापना दिवस लन्डनको ह्यारोमा शनिवार सम्पन्न भएको छ । नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जङ्ग शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा अधिकांस बक्ताहरुले नेपाली कांग्रेस पार्टीको भित्र एकतामा जोड दिए । बोल्ने बक्ताहरुले पार्टीमा नेता तथा कार्यकर्ताहरु अनुशासनमा रहनु पर्ने, बिदेशमा भातृ संगठनको औचित्य, … Continue reading लन्डनमा नेपाल तरुण दलको ६५ औं स्थापना दिवस